नियम ५१
वित्तीय विवरण उपलव्ध गराउनु पर्ने
: सदस्य संस्थाले प्रचलित कानून बमोजिम नेपाल राष्ट्र बैङ्क समक्ष बुझाउने त्रैमासिक वित्तीय विवरण, लेखापरीक्षण प्रतिवेदन र वार्षिक प्रतिवेदन नियमित रुपमा कोषलाई समेत उपलब्ध गराउनु पर्नेछ ।